तेलअभिभ। शान्ति सम्झौता र संघर्षविरामको प्रयास चलिरहँदा गाजा क्षेत्र पुनः अशान्त बनेको छ । इजरायली सेनाले गाजाको खान युनिसमा गरेको हवाई आक्रमणमा परी कम्तीमा ३२ जना प्यालेस्टिनीको मृत्यु भएको छ । गाजास्थित हमासको सिभिल डिफेन्स एजेन्सीका अनुसार शनिबार खान युनिसको दक्षिणी भेगमा रहेका विस्थापितहरूको शिविरलाई लक्षित गर्दै इजरायली हेलिकोप्टरले आक्रमण गरेको थियो । मारिनेमा ठूलो…