५ हजार अमेरिकी सैनिकको आगामनपछि थाइल्यान्डको यौन बजार चलायमान

बैंकक । कुनै पनि बन्दरगाहमा नरोकिई समुद्रमा कीर्तिमानी २५० दिन बिताएपछि आणविक शक्तिबाट चल्ने विमानवाहक जहाज 'युएसएस अब्राहम लिंक थाइल्यान्ड आइपुगेको छ। याेसँगै जहाजका करिब ५ हजार चालक दलका सदस्यहरूलाई अति आवश्यक विश्रामको अवसर प्रदान गरेको छ। यो जहाज पटायास्थित समुद्री तटवर्ती रिसोर्ट नजिकै रोकिएको छ। यो ठाउँ आफ्नो कोलाहलपूर्ण रात्रिजीवन र यौन पर्यटनका लागि परिचित…