गाजाका बालबालिकालाई बचाउन आग्रह गर्दै टर्कीएकी प्रथम महिलाद्वारा ट्रम्प पत्नीलाई पत्र

काठमाडौं । टर्किएका राष्ट्रपति रेचेप तैय्यप एर्दोगानकी पत्नी तथा प्रथम महिला एमीन एर्दोगानले अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पलाई पत्र लेखेकी छन् । पत्रमा उनले मेलानियालाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग सम्पर्क गरी गाजाका बालबालिकाले भोग्नुपरेको अवस्थाको मुद्दा उठाउन आग्रह गरेकी छन् । एमीनले आफ्नो पत्रमा युक्रेनका बालबालिकाको भविष्यलाई लिएर मेलानियाले भ्लादिमिर पुटिनलाई पत्र लेखेपछि…