काठमाडौं । भेनेजुएलाका गृहमन्त्री डियोसडाडो काबेयोले अमेरिकी आक्रमणका क्रममा १ सय जनाको ज्यान गएको दाबी गरका छन् । राजधानी काराकसमा गएराति राज्य टेलिभिजनमार्फत बोल्दै गृहमन्त्री काबेयोले गएको शनिवार भएको अमेरिकी सैन्य कारबाहीमा ठूलो मानवीय क्षति भएको बताएको रोयर्टसले जनाएको छ । आक्रमणपछि राष्ट्रपति निकोला मदुरोलाई अमेरिकी सेनाले पक्राउ गरेको थियो । यसअघि भेनेजुएला सरकारले ज्यान…