सन् २०२५ मा श्रीलंकामा सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या उच्च

श्रीलंका । सन् २०२५ मा श्रीलंकामा कुल दुई हजार ५६२ जनाको घातक सडक दुर्घटना परी मृत्यु भएको एक वरिष्ठ प्रहरी अधिकारीले शुक्रबार बताएका छन् । उनका अनुसार सन् २०२४ मा सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई हजार २८७ को तुलनामा हाल सङ्ख्या बढेको हो । प्रहरी प्रवक्ता एफ. यु. वुटलरका अनुसार सन् २०२५ मा भएका…