काठमाडौं । हङकङको ताई पो क्षेत्रमा भएको आगलागीमा परि ज्यान गुमाउनेको सङ्ख्या १ सय २८ पुगेको छ । ताई पो क्षेत्रमा रहेको वाङ्फुक कोर्ट नामक विशाल हाउजिङ कम्प्लेक्समा आगो लाग्दा झन्डै २ जना मानिस हराइरहेका समाचार संस्था एएफपीले जनाएको छ । पत्रकार सम्मेलनमा हङकङका अधिकारीहरूले दशकौंपछि शहरको सबैभन्दा ठूलो आगलागीमा परि ७९ जना घाइते भएका…