काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीच शिखर सम्मेलनको सम्भावना ‘राम्रो’ रहेको बताएका छन् । ह्वाइट हाउसमा हिजो सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफले मस्कोमा पुटिनसँग गरेका कुराकानी सकारात्मक रहेको बताए । उनले दुवै नेतासँग बैठकको ढोका खुला रहेको पनि…