दिल्ली विस्फोट : योजनाबद्ध कार्य हुन सक्नेतर्फ प्रहरीको ध्यानकेन्द्रित

काठमाडौं । भारतको ऐतिहासिक लाल किल्लानजिक सोमबार भएको कार विस्फोटको अनुसन्धानका क्रममा राजधानी क्षेत्र दिल्लीको प्रहरीले आतंकवादविरोधी कानुन लागु गरेको छ । उक्त घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ । २० जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थल र मृतक तथा घाइतेलाई लगिएको लोकनायक अस्पतालको भ्रमण गरेका भारतका गृहमन्त्री अमित शाहले घटनाको…