काठमाडौं । युक्रेनमा ऊर्जा क्षेत्रसम्बन्धी एउटा ठूलो भ्रष्टाचार काण्डपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राज्य स्वामित्वमा रहेका ऊर्जा कम्पनीहरूलाई पुनर्गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरूले झन्डै १० करोड अमेरिकी डलर हिनामिना भएको बताएका छन् । रुसी आक्रमणका कारण विद्युत् आपूर्ति बन्द भएको युक्रेनमा भ्रष्टाचार काण्ड बाहिरिएपछि आक्रोश बढेको बीबीसीले जनाएको छ । ऊर्जा…