हमासले हतियार नछाडेसम्म गाजाको युद्ध समाप्त हुँदैन : नेतान्याहु

गाजा सिटी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार एक सार्वजनिक वक्तव्यमा गाजामा जारी द्वन्द्वको अन्त्य हमासको निःशस्त्रीकरण र गाजा क्षेत्रको असैनिकरण नभएसम्म सम्भव नहुने बताएका छन् । उक्त टिप्पणी अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौता कार्यान्वयनको क्रममा आएको हो, जस अन्तर्गत हमासले दुईजना इजरायली बन्धकका अवशेष फिर्ता गरेको छ । प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको अनुसार, ती…