शक्तिशाली आणविक संयन्त्र निर्माण गर्ने इरानको घोषणा

काठमाडौं । इरानले रुसको सहयोगमा आठ वटा नयाँ आणविक ऊर्जा संयन्त्र निर्माण गर्ने घोषणा गरेको छ । इरानको आणविक ऊर्जा सङ्गठन (एइओआई) का प्रमुख मोहम्मद एस्लामीका अनुसार यो परियोजना इरानको स्वच्छ र दिगो ऊर्जा उत्पादन क्षमतालाई विस्तार गर्न महत्त्वपूर्ण हुनेछ । इरान र रुसबीच बुसेहरमा चारवटा तथा उत्तरी र दक्षिणी तटरेखामा चार वटा आणविक ऊर्जा…