भारतीय प्रधानमन्त्री मोदी पाँच राष्ट्रको भ्रमणका लागि विदेश प्रस्थान

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी पाँच राष्ट्रको भ्रमणका लागि बुधबार घानातर्फ प्रस्थान गरेका छन् । उनले यही जुलाई ५ देखि ८ सम्म ब्राजिलको रियो दि जेनेरियोमा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिनुहुने कार्यक्रम रहेको छ भने अन्य विभिन्न मितिमा घाना, ट्रिनिडाड एण्ड टोबागो, अर्जेन्टिना र नामिबियाको भ्रमण गरी नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने जनाइएको छ ।…