काठमाडौं । असार सकिन लाग्दा मुलुकभर ५९ प्रतिशत अर्थात् आठ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । मुलकभर आठ लाख १६ हजार ४०५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको बाली विकास निर्देशनालयले जनाएको छ । गत वर्ष यस अवधिमा ६७.७ प्रतिशतमा धान रोपाइँ भएको थियो । यस वर्ष वर्षा समयमै सुरु भएर बिउ राखिए पनि…