मौसम पूर्वानुमान : आज ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर आज (असार २२) आंशिकदेखि साधारणतया बदली (बादल/वर्षा)को पूर्वानुमान गरिएको छ । केही स्थानमा ‘धेरै भारी’सम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक…