वीरगञ्जमा राेकिराखेकाे ट्रकमा माेटरसाइकल ठाेक्किँदा दुई जनाकाे ज्यान गयाे

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–२२ ड्राइपोर्ट सडकको सीताराम चोकमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार सिर्सियाबाट ड्राइपोर्टका लागि छुटेको बाग्मती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल बिग्रिएर रोकिराखेको एचआर–५५ के ३९७१ नम्बरको ट्रकको पछाडि ठोक्किएको…