काठमाडौं । मनसुनको न्यूनचापीय रेखा पश्चिममा नेपालको तराई आसपास छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाे छ । त्यसैले मनसुन नेपालको पूर्वी भूभागभन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने महाशाखाले जानकारी दिएको छ । बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी साधारणतया बदली र बाँकी भूभागमा…