काठमाडौं । देशका विभिन्न ठाउँमा पानी परिरहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति पूर्वका धेरै ठाउँ, काठमाडौं उपत्यका र पश्चिमका कास्की, लमजुङ, पर्वतलगायतका जिल्लामा पानी परेको हो । सुनसरीको सार्दु खोला मदन भण्डारी राजमार्ग जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ । त्यस्तै इलामको माईखोला, देउमाई, चिसापानीमा जलसतहले सतर्कता तह पार गरेको छ…