प्रहरीले सम्पत्ति शुद्धीकरणमा गरेकाे ७ वटा अनुसन्धानका मुद्दा दर्ता

काठमाडौं । सम्पत्ति शुद्धीकरण ऐन संशोधन भएयतामात्रै प्रहरीले गरेका सात वटा घटनाको अनुसन्धान भई अदालतमा दर्ता भएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले ७ वटा अनुसन्धानको मुद्दा दर्ता भएको बताए । ३० वटा घटनाको अनुसन्धान गरेकोमा ७ वटा दर्ता भएको र बाँकी २३ वटा अझै अनुसन्धानकै…