काठमाडौं । देशका विभिन्न ठाउँमा गएराति पानी परेको छ । सङ्खुवासभाको नुम वर्षामापन केन्द्र र ताप्लेजुङको ताप्लेथोक वर्षामापन केन्द्रमा ठूलो वर्षा भएको छ । पछिल्लो ६ घण्टामा इलामको कन्याम र सप्तरीको कल्याणपुरमा पनि ठूलो वर्षा भएको छ । त्यस्तै मकवानपुरको लाल बकैया नदी, जुरेली बजार जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । सिन्धुपाल्चोकको…