हेटौँडा । हेटौँडाको गैरीगाउँ माछापोखरी सडकमा जमिन भासिएर बेपत्ता भएको बोलेरो गाडीको सम्भावित स्थान भूगर्भविद्को टोलीले पत्ता लगाएको छ । खानी तथा भूगर्भ विभागबाट आएको जियोलोजिष्ट डाक्टर नारायण अधिकारी नेतृत्वको टोलीले म्याग्नेटोमिटर प्रयोग गरी गाडी ६ मिटरको गहिराइमा रहेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको हो । सोमबार साँझ हेटौँडा आइपुगेको टोलीले मंगलबार दिनभर टनास्थल वरपरको माटोको…