कैलालीमा प्रहरीद्वारा गोली हानेर २ जना पक्राउ

दाङ । कैलाली प्रहरीले ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई गोली हानेर नियन्त्रणमा लिएको छ । फरार प्रतिवादीलाई पक्राउ गर्ने क्रममा भजनी-७ मा मिलन चन्द र हृदम ढुंगानालाई गोली हानिएको प्रहरीको भनाइ छ । दुवैजनालाई घुँडामुनि एक-एक राउन्ड गोली लागेको छ । पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमणको प्रयास भएपछि आत्मरक्षाको लागि गोली चलाइएको कैलाली प्रहरी प्रमुख…