काठमाडौं । इ–सेवाबाट १ करोड २ लाख रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले राहुल बुढालाई पक्राउ गरेको छ । फिसिङ लिङ्क पठाई ई-सेवाको रकम बुढाले चोरी गरेको प्रहरीको भनाइ छ । काठमाडौं अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका१ घर भएका २२ वर्षीय बुढालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत फिसिङ लिङ्क पठाई खाता सस्पेन्ड…