काठमाडौं । समान उमेर समूहका नाबालिग बीचको शारीरिक सम्बन्धलाई अपराधिकरण गर्न नहुनेमा जोड दिइएको छ । उमेर समूहका नाबालिगहरु बीचको शारीरिक सम्बन्ध र प्रस्तावित कानुनी व्यवस्थाबारे आयोजित छलफल कार्यक्रममा उक्त विषय चर्चा गरिएको हो । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र सेन्टर फर रिप्रोडक्टिभ राइटले संयुक्त रुपमा आयोजना गरेको उक्त छलफल कार्यक्रमका फोकल पर्सन…