भक्तपुरमा बाबुछोरा हत्या प्रकरण: जेठो छोरा पक्राउ

काठमाडौं । भक्तपुरमा खोटाङका कुलप्रसाद आचार्य र उनका छोरा प्रविणको हत्या घटनामा प्रहरीले कुलबहादुकै जेठो छोरालाई पक्राउ गरेको छ । मंगलबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कुलबहादुरको जेठो छोरा मिलन आचार्यलाई पक्राउ गरेको हो । खोटाङको दिक्तेल रुपाकोटमझुवागढी नगरपालिका–१ का ५६ वर्षीय कुलप्रसाद र उनका कान्छो छोरा २२ वर्षीय प्रविण सोमबार (हिजो) मृत फेला…