नेपाल भारतका उच्च सुरक्षा अधिकारीहरुको बैठकको बर्दिबासमा

रौतहट । नेपाल र भारतका उच्च सुरक्षा अधिकारीहरुको बैठक मधेश प्रदेशको बर्दिबासमा सम्पन्न भएको छ। नेपाल र भारतको सीमा क्षेत्रमा हुने अबैध गतिबिधि पुर्ण रुपमा नियन्त्रण गर्ने दुईदेशिय उच्च सुरक्षा अधिकारीहरुको बैठकले निर्णय गरेको हो। सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबी बीच छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी बर्दिबासमा भएको संयुक बैठकले…