धनगढीको वनमा दुई जनाको शव फेला

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ सालघारीमा रहेको शैलेश्वरी सामुदायिक वनमा दुई जनाको शव भेटिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३२ वर्षीय देवल चौधरी र ३४ वर्षीय कैदा रानाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । चौधरीको शव रुखमा झुन्डिएको अवस्थामा र रानाको शव केही पर पल्टिएको अबस्थामा…