तत्कालीन उपकुलपतिसहित १९ जना र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा. डा. सङ्गीता सिंह भण्डारीसहित १९ जना र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रतिष्ठानका लागि गुणस्तरहीन तथा शर्त र मापदण्ड विपरीतको सीटी स्क्यान मेशिन आपूर्ति गराई अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले भण्डारीसहित…