बंगालको खाडीमा शक्तिशाली आँधीको चेतावनी

काठमाडौं । बंगालको खाडीमा ठूलो समुद्री आँधी आउन सक्ने चेतावनी दिइएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय मौसम विभागले अण्डमान र निकोबार टापुमा भारी वर्षा र तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ । मौसमविद्हरूका अनुसार यो प्रणाली आजदेखि तीव्र गतिमा अघि बढ्ने अनुमान छ । निकोबारका केही क्षेत्रमा ७ देखि २० सेन्टीमिटर र अण्डमानमा ७…