काठमाडौं । जाजरकोटका १९ वर्षीय दिपक राउत ‘पब्लिक स्पिच नेपाल’ को दोस्रो संस्करणको विजेता बनेका छन् । आज यहाँ आयोजित प्रतियोगिताको अन्तिम चरणको कार्यक्रममा उनी विजयी हुँदै ट्रफीसहित रु ५० हजारबाट पुरस्कृत भएका छन् । बागेश्वरी असल शासन क्लब (बास नेपाल) को आयोजनामा भएको प्रतियोगितामा मेलिशा कार्की द्वितीय भएकी छन् भने दिपक परियार तृतीय भए…