काठमाडौं । तीनकुनेस्थित दिव्य सःमिलमा शुक्रबार राति भएको सामूहिक हत्यामा एक जना युवकको मात्र संलग्नता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले आइतबार ती युवकलाई पक्राउ गरेको थियो । मोरङ घर भएका १९ वर्षका नवीन राईको हत्या गर्न दिव्य सःमिलमा पुगेका थिए । घटनाबारे थाहा पाउने भएपछि उनले अरुमाथि पनि…