एकाबिहानै जङ्गली हात्ती गाउँ पसेपछि…

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका कविराज चौधरीको परिवार गए राति मस्त निद्रामा थियो । त्यत्तिकैमा घर हल्लिएको चाल पाए । उठेर हेर्दा जङ्गली हात्तीको बथानले घर हिर्काउँदै थियो । अचानक हात्तीले घरमा आक्रमण गर्न थालेपछि चौधरीको परिवार के गरौँ भन्ने अलमलमा पर्‍यो । “रातिको ३ बज्नै लागेकाे थियाे, दश/बाह्र वटा हात्तीले घर घेरिसकेका रहेछन्”, चौधरीले…