ललितपुरमा गोली चल्यो, एकजना पक्राउ

ललितपुर । ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ । लागुऔषध कारोबारीको आशंकामा पिछा गर्दै गएको प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो । एकजना लागूऔषध कारोबारी पक्राउ परेकाे प्रहरीले जानकारी दिएकाे छ । उनको साथबाट लागूऔषधसमेत बरामद गरिएको छ । गोली लागेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पुर्‍याइएको…