काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर बालेन शाहले संघ सरकार र अदालतलाई भारतको ‘गुलाम’ भएको टिप्पणी गरेका छन् । देशको सार्वभौमिकता र स्वाधीनताको विषयमा आफू कानुन र अदालतको आदेश मान्ने पक्षमा नरहेको बताएका छन् । उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । बालेन…