नक्कली भुटानी शरणार्थी प्रकरणः प्रहरीमा बयान दिन आज को–को जाँदैछन ?

काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले पोलेका व्यक्तिहरुलाई बयानका लागि मंगलबारबाट बोलाएको छ । बयानका लागि काठमाडौं जिल्ला प्रहरी परिसरले थप जनशक्तिसहितको छुट्टै टोली बनाएको छ । पक्राउ परेका आरोपीहरुले बयानका क्रममा नाम लिएका उच्च तहका व्यक्तिहरुको बयान लिने तयारी प्रहरीले गरेको हो । पक्राउ परेका विचौलियाहरुले कांग्रेस नेता एवं पूर्वगृहमन्त्री…