संसद्‌मा अमरेशको अशिष्ट व्यवहार, के छ नियमावलीमा ?

काठमाडौं । सोमबार बिहानको प्रतिनिधिसभाको बैठकमा सर्लाही–४ बाट निर्वाचित संघीय सांसद अमरेशकुमार सिंहले असंसदीय व्यवहार प्रदर्शन गरेका छन् । उनले भनेको समयमा सभामुखले बोल्न नदिएपछि कोट, शर्ट र गञ्जीसमेत खोलेर नाङ्गो भए । प्रतिनिधिसभाको सोमबारको बैठक सुरु हुनेबित्तिकै सांसदहरूले उभिएर बोल्नका लागि समय माग गरे । सभामुख देवराज घिमिरेले बैठक विधिवत् सुरु हुन दिन आग्रह…