काठमाडौं । भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधवार साँझसम्म बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको थियो । वैशाख ३१ मा जिल्ला सरकारी वकिल कार्यालयले सो निर्देशन दिएकाे हाे । तर, सो समयसीमाभित्र अनुसन्धान प्रतिवेदन पेस नहुने भएको छ । नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असूली गरेको गिरोह बारेको अनुसन्धान सकेर…