काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मंगलबार दर्ता भएको रिटको पेशी २५ गते बिहीबारलाई तोकिएको छ । गत शुक्रबार सर्वोच्चबाट रिट दर्ता हुने आदेश आएसँगै माओवादी नेता तथा कार्यकर्ता तरंगीत बनेका छन् । यो रिट निवेदनमा सर्वोच्च अदालतबाट कस्तो आदेश आउँछ भन्ने विषय चोक र गल्लीमा समेत बहस हुन…