सार्वजनिक यातायात व्यवस्थित गर्न प्राधिकरण, प्रदेशको अधिकार खोसेर संघमै !

काठमाडौं । सरकारले सार्वजनिक यातायातलाई सुधार्न र व्यवस्थित रूपमा सञ्चालन गर्न ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण’ बनाउने तयारी गरेको छ । प्रतिनिधि सभामा दर्ता भएको ३ वर्षपछि २ दिन अगाडि मात्रै पारित भएको छ । काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको उक्त विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै ऐन बन्नेछ ।…