काठमाडौं । मंसिरको पहिलो साता गोकान नेपाल रुकुम (पश्चिम) गए । २५ वर्षीय उनी कम्मल र गलैंचा व्यापारी हुन् । चिसो मौसममा बढी बिक्री हुने उनलाई लागेका थियो । त्यही भएर उनी चौरजहारी बजारमा पुगे । केही दिन त्यहीँ बसेर बिक्री गरे । यत्तिकैमा उनलाई गाउँतिर जाने रहर भयो र गए पनि । गाउँमा जाँदा…