काठमाडौं। बुधबार राति नायब महानिरिक्षक-डीआईजीको रिक्त १७ दरबन्दीका लागि बढुवा सिफारिस भएको छ। बढुवा समितिले १५ महिना जुनियर ४ जना एसएसपीहरुलाई सिफारिस गरेको छ। पहिलो नम्बरमा बसन्त कुँवर छन्। दोस्रो नम्बरमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह रहेका छन्। यसैगरी चौथो नम्बरमा दीपक थापा, पाँचौं नम्बरमा श्यामलाल ज्ञवाली, छैटौंमा किरण बज्राचार्य, सातौमा सन्दिप भण्डारी, आठौंमा…