शिर छेदन गरेर मृत्युदन्ड दिइनुअघि जेलरकी दिष्टिविहीन छोरीलाई पत्र पठाएका थिए भ्यालेन्टाइनले

एजेन्सी/ रोम । आज फेब्रुवरी १४ अर्थात भ्यालेन्टाइन डे हो । भ्यालेन्टाइन डेबारे विभिन्न इतिहास, कथा र किस्सा सुन्नमा पाइन्छन् । त्यसमध्ये रोमनको एउटा घटना चर्चित छ ।रोमका सन्त भ्यालेन्टाइनलाई यही दिन मृत्युदन्ड दिइएको विश्वास गरिन्छ । तत्कालिन शासकले उनलाई मृत्युदन्ड दिएको सम्झनामा प्रत्येक वर्ष १४ फेब्रुवरीलाई विभिन्न देशहरुमा भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको रुपमा…