काठमाडौं । अबको एक हप्ताभित्र मनसुन नेपालमा भित्रने मौसमविद्ले पूर्वानुमान गरेका छन् । भारतको केरलामा मनसुन भित्रिसकेकाले नेपालमा पनि अबको केही दिनभित्रै प्रवेश गर्ने अनुमान मौसमविद्ले गरेका हुन् । मौसमविद् हिरा भट्टराईले यसवर्षको मनसुनमा औषतभन्दा धेरै पानी पर्ने भएकाले पूर्व तयारी गर्नुपर्नेमा जोड दिए । सामान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रनुपर्ने भएपनि केही वर्षयता…