बैतडी । महिला महिनावारी भएका बेला छाउपडी गोठमा बस्नुपर्ने बाध्यता र महिनावारीका बेला महिलासँग गरिने सामाजिक व्यवहारको गतिविधि समेटिएको गीत सार्वजनिक गरिएकाे छ । 'लाला बाला छाडिकन कै ठौर बास भयो झान्या,बेला भेट भएन छाउगोठमै सास गयो' याे सुदूरपश्चिममा व्यप्त छाउपडी प्रथा हटाउन जनचेतना फैलाउने उद्देश्यले तयार पारिएको डेउडा गीत हाे । राजु तिर्वाको शब्द…