देशभर इन्टरनेट सेवामा समस्या

काठमाडौँ । देशभरका इन्टरनेट सेवामा समस्या देखिएको छ । वर्ल्डलिंक, सुबिसु, भायनेटलगायतका इन्टरनेट सेवामा समस्या देखिएको हाे । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरे पनि के समस्या देखिएको हो प्रस्ट पारेका छैनन् । बिहीबार ४ बजेदेखि उत्पन्न भएको समस्या हालसम्म समाधान हुन सकेको छैन । कतिपय इन्टरनेट चल्न सकेको छन् भने कतिपय…