एपानको ५५औं अन्तराष्ट्रिय सम्मेलन काठमाडौं हुने

काठमाडौं । एशिया प्यासिफिक एडभान्स नेटवर्कको (एपान) को ५५औं अन्तराष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । सम्मेलन फाल्गुण २९ देखि चैत्र ३ गतेसम्म काठमाडौं मेरियट होटेलमा आयोजना हुन गइरहेको राजधानीमा पत्रकार सम्मेलन गरी जनाइएको छ । एपान ५५ मूल समितिका संयोजक लोचनलाल अमात्यले सम्मेलन आयोजनाको मुख्य संयोजन नेपालका सूचना प्रविधि सम्बन्धी संस्थाहरू नेपाल रिसर्च एण्ड एजुकेसन नेटवकले…