काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको पानीपोखरीमा रहेको 'शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टर'(Sukra House of Diagnostic and Wellness Center) सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । उक्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग…