नेपाललाई १० कराेड डलर ऋण सहयोग गर्ने विश्व बैंकको निर्णय

काठमाडौं । विश्व बैंकले स्वास्थ्य क्षेत्रमा काम गर्न नेपाललाई १२ अर्ब ९१ करोड ६३ लाख रूपैयाँ ऋण सहायता दिने भएको छ ।  हालै बसेको विश्व बैंकको कार्यकारी सञ्चालक समितिको बैठकले  नेपालको स्वास्थ्य  गुणस्तर सुदृढीकरणका लागि १० करोड अमेरिकी डलर ऋण सहायता दिने निर्णय गरेको हो । सो निर्णयसँग विश्व बैंकले करिब  १२ अर्ब ९१ करोड ६३…