एनआईबिएल एस क्यापिटलकाे अहिलेसम्मकै सबैभन्दा ठूलो म्युचुअल फण्ड योजना सार्वजनिक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने पाँचौ योजना “एनआईबिएल ग्रोथ फण्ड” संचालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्ड (SEBON) बाट यहि मिति २०७९, मंसिर १८ गते प्राप्त भएको छ । यस योजनाको आकार १ अर्ब ६० करोड र समयावधि…