१२ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज (बिहीबार) एक सूचना निकालेर सार्वजनिक निकाय बाट लेखिआए बमोजिम कार्यालयको बुधबारको निर्णय अनुसार जारी ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको हो । सूचनामा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ (१) अनुसार १२ कम्पनीहरूलाई कालोसूचीमा राखिएको…