काठमाडौं । निर्माण व्यवसायीहरूले हेभी यन्त्र उपकरण तथा औजार सहित दोस्रो दिन प्रधानमन्त्री निवास बालुवाटर अगाडि बिहान ९ बजेदेखि प्रदर्शन गरिरहेका छन् । व्यवसायीहरुले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित संघीय राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका छन् । निर्माण व्यवसायीहरुले हिजो बिहान सेफ्टी हेल्मेट र ज्याकेट लगाएर बालुवाटार अगाडि…